Logo

समाचार

सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘जनसरकार’ गठन गर्दै विप्लव समूह

काठमाडौं – सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रूपमा ‘जनसरकार’ बनाउन थालेको छ। फाइन तस्वीर ‘जनकारबाही’ लाई पनि ब्युँताएको विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शक्तिका रूपमा प्रयोग गरिरहेको जनाएको छ। जिल्ला

मन थामेर हेर्नुहोस : २ बर्ष देखि अस्पतालको बेडमा सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग…..(हेर्नुहोस भिडियो) सक्दो सेयर गर्नुहोस

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न

तत्कालीन राजा ज्ञानेन्द्रले शासन: आज माघ १९, यस्तो थियो ज्ञानेन्द्रको शाही घोषणा

काठमाण्डाै – आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । आफैंले नियुक्त

सबैले आकाशतिर परेवा कति छिटो उड्यो भन्दै हेर्न थाले तर परेवा भुँइमा झर्‍याे

चितवन – उद्योग वाणिज्य संघ, चितवनले आयोजना गरेको ‘चितवन महोत्सवम’को उद्धघाटन खल्लो भएको छ । नेकपाका अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहेका महोत्सवको परेवा उडाएर उद्धघाटन गर्ने कार्यक्रम थियो । मूल आयोजक समितिका अध्यक्ष सहन प्रधानले हस्याङ्ग फस्याङ्ग गर्दै अध्यक्ष प्रचण्डलाई परेवा हातमा थमाए । आफू पनि आडैमा बसी उडाउन आग्रह

कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड कर तिर्नुपर्ने पत्र आएपछि बेहोस

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ ।

मुस्लिमलाई नागरिकता नदिने कानुन भारतको तल्लो सदनबाट परित !

भारतको तल्लले सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था भनिएको सो कानुन पारित भएको हो । तर यो कानुन पुरै लागु हुन माथिल्लो सदनबाटपनि पास हुनुर्पछ । तल्लो सदनबाट पास भएको कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै

रविले मागे माफी: अघिल्ला स्टाट्स डिलिट गरेका रविको यो अन्तिम स्टाट्स, सबैलाई रुवाए…(हेर्नुहोस् भिडियो)

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने भन्दै पहिलेको पोस्ट पनि हटाएको उल्लेख गरेका छन् । आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छन् । सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ‘मनगढन्ते बेनामी र

२१ बर्षकी यि महान नारी रुपा। जसले माईती छोडिन् तर २ हात र एक खुट्टा काटिएका आफ्नो श्रीमान छोडिनन्(भिडियो सहित)

यसैबिच बिदेशबाट ऋषि जीको कल आयो । सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन् ,मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै

यि हुन् वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा मुछिएका कंसाकारलाई कालोमोसो दल्ने युवक

काठमाडौं – वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको सचिवालय सदस्य ३७ वर्षीय शुरेस तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी

नयाँ नियम : अब छोरी जस्ले जनाउछ त्यसले पाउने छ भत्ता, सरकारले पनि छोरि जन्मौनेलाई गर्यो २५ हजार सहयोग

विराटनगर – विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र