Logo

प्रवास

‘श्रीमानले विदेशमा कमाएको किन बचेन भनेर बल्ल बुझेँ’

  अहिले म ३४ वर्षकी भएँ । यतिका वर्षसम्म पनि केही गर्न सकिएन भनेर खुब पीर लाग्थ्यो पहिले त । तर हिजोआज मलाई अब चाहिँ केही गर्न सक्छु भन्ने आँट आएको छ । मेरो श्रीमान् युएई र कतारमा तीन पटक आवतजावत गरिसक्नुभयो । दुई देश घुमेर आउँदा पनि कमाइ चाहिँ

युएईमा ३ नेपालीलाई ८ लाख १० हजार रुपैयाँ नगद उपहार

युएई – युएई एक्सचेन्जबाट घरमा पैसा पठाउँदा युएईमा तीन नेपालीले नगद उपहार पाएका छन् । एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जीतौँ, ठूलो धनराशि जीतौँ’ योजनामा अहिलेसम्म तीन नेपालीले प्रतिव्यक्ती २५ सय डलर अर्थात २ लाख ७० हजार रुपैयाँ पाएका हुन् । पछिल्लो पटक बिहीबार आबुधाबीको मुसाफा आइकार्ड मजदुर क्याम्प शाखाबाट नेपाल पैसा

नेपाली युवक अनिललाई गोली हानी मृत्युदण्ड दिने कतारी अदालतको फैसलापछि रुँदै बित्छ उनको परिवारको दिन र रात

२०१५ मा कार वास कम्पनीमा काम गर्ने गरी कतार पुगेका अनिलको सपना त्यतिबेला चक्नाचुर भयो जति बेला उनलाई हत्या अभियोगमा सन् २०१७ अप्रिलमा पक्राउ गरियो । कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएपछि अनिल मात्रै

कतारमा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन अदालतले दियो आदेश, यस्तो छ नेपालीले गरेको आरोप

कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ । कतारको तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको इजलासले नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएका हुन् । उनीमाथि कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अभियोग लागेको छ । तल्लो अदालतले गरेको

भारतमा आँधीका कारण २१ को मृत्यु

  काठमाडौँ । भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् । यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

  वासिङटन । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख